यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
377
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसारसोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ७६ पैसा रहेको छ । भने युरोपियन युरो एकको खरिदमा १३० रुपैयाँ ४७ पैसा र बिक्रीमा १३१ रुपैयाँ ०८ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खदिरमा ९० रुपैयाँ ५६ पैसा र बिक्रीमा ९० रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५५ पैसा र बिक्रीमा १०० रुपैयाँ ०२ पैसा, जापानी येन १० को खरिदमा ९ रुपैयाँ ५३ पैसा र बिक्रीमा ९ रुपैयाँ ५७ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा र कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगेट एकको खरिदमा २८ रुपैयाँ ६१ पैसा र बिक्रीमा २८ रुपैयाँ ७५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४१४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४१६ रुपैयाँ ८४ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३३७ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३३८ रुपैयाँ ८९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?