अलमुताइरीले प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज, हुमागाईंको सिफारिसमा ४० खेलाडी बोलाइयो

लोकपथ
26
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरीले प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरेको छ ।

एन्फाले कार्यवाहक प्रमुख प्रशिक्षक प्रदिप हुमागाईंको सिफारिसमा ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

हुमागाईंले बोलाएकामा यसअघि अलमुताइरीसँगको विवादका कारण टिमबाट बाहिरिएका १० मध्येका ९ जना खेलाडी समावेश रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?