२२ जेष्ठ २०८०, सोमवार

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटलबीच छुट सम्झौता

२०७९,श्रावण,२६,बिहीवार २१:००

72
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा.लिका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला तथा त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा.लिका तर्फबाट अध्यक्ष डाक्टर गणेश साहले सम्झौतामा हस्ताक्षर गरेकाे हुन् ।

प्रभु बैंक र उक्त डेन्टल हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले लोकहित डेन्टल हस्पिटलद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन् । तर, बिल रकम पाँच सय भन्दा कम भएमा छुट प्रदान नहुने बताइएको छ ।

लोकहित डेन्टल हस्पिटलमा सुविधा लिन चाहने ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हस्पिटलका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार २१:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी “नयाँ साल, साह्रै बब्बाल अफर” सार्वजनिक गरेको छ ।

काठमाडौं । नेपालका लागि हुण्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टलले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा नयाँ अफरसार्वजनिक

एम.भी. दुगड ग्रुप अध्यक्ष मोतीलाल दुगडको ७६ औं जन्म उत्सवको अवसरमा दुगड ग्रुपको हाइड्रोपावर तथा प्रशारण लाईन सञ्चालित रामेछाप तथा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१