बंगलादेशसँग मैत्रीपूर्ण खेल : मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदिप हुमागाईलाई

लोकपथ
351
Shares

काठमाडौं । नेपालले आगामी असोज असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्दैछ । अखिल नेपाल फुटबल संघ एन्फाले उक्त खेलमा मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदिप हुमागाईलाई दिएको छ ।

एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी अनुपस्थित भएकाले
हुमागाईलाई जिम्मेवारी दिएको हो ।

अलमुताईरी हाल छुट्टिमा कतारमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?