१७ आश्विन २०७९, सोमवार

बंगलादेशसँग मैत्रीपूर्ण खेल : मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदिप हुमागाईलाई

२०७९,श्रावण,२६,बिहीवार १७:२६

243
Shares

काठमाडौं । नेपालले आगामी असोज असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्दैछ । अखिल नेपाल फुटबल संघ एन्फाले उक्त खेलमा मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदिप हुमागाईलाई दिएको छ ।

एन्फाको आज बसिरहेको दोस्रो कार्यसमिति बैठकले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी अनुपस्थित भएकाले
हुमागाईलाई जिम्मेवारी दिएको हो ।

अलमुताईरी हाल छुट्टिमा कतारमा रहेका छन् ।

 

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार १७:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डा. शेलिषा उप्रेती, स्त्री तथा प्रसूति रोग विशेषज्ञ हिन्दु धर्मावलम्बीहरुको महान चाड दसैँ । जो यतिबेला हाम्रो घरआँगनमा छ ।

दसैँको रौनकले नेपालीलाई छपक्कै छोपेको छ । दसैँको मूख्य रोचक पक्ष भनेको एकसरो नयाँ कपडा लगाउने, पिङ खेल्ने, मामाघर जाने,

काठमाडौं । लोक तथा दोहोरी गायक एवम् सङ्गीतकार सन्तोष केसी काठमाडौं आएको २० वर्ष भए पनि हरेक वर्ष दसैँ मनाउन

चाडपर्व भन्ने बित्तिकै दिमागमा सबैभन्दा पहिले आउने कुरा हो– किनमेल । त्यसमा पनि महान चाड दसैँमा किनमेलको लिस्ट लामै हुन्छ

ताजा समाचार

घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९
पुस्तकप्रेमीका दसैँ योजना
 २०७९,आश्विन,१७,सोमवार १२:००