१० आश्विन २०७९, सोमवार

एनएसएल असोज चौथो साताबाट

२०७९,श्रावण,२६,बिहीवार १६:४४

108
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण असोज चौथो साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को जारी कार्यसमिति बैठकले यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल २३ असोजदेखि २ मंसिरसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी बैठकले अनिश्चित बनेको एनएसएलको मिति तय गरेको हो । गत वर्षको वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण सहिद स्मारक ए डिभिजन लिगका क्लबहरुको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार १६:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । ‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा प्रदर्शन गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक

काठमाडौं । भर्जिल भान डाइकको निर्णायक गोलमा बेल्जियमलाई १–० ले निराश पार्दै नेदरल्यान्ड्सले आगामी वर्ष हुने युइएफए नेसन्स लिगको फाइनलमा

यही असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रदेशका सात जिल्लामा यसअन्तर्गतका खेल

काठमाडौं । निलम्बित क्रिकेटर सन्दीप लामिछानेले आफ्नो स्वास्थ्य अवस्थाका कारण नेपाल आउन नसकेको बताएका छन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८