सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

लोकपथ
169
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । बिहीबार दिउँसो ४ बजेबाट सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी छ ।

आजको बैठकले नियुक्त र सुरुवा बढुवा सम्बन्धी केही महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?