चीनका विभिन्न सहरमा पुनः लकडाउन

लोकपथ
78
Shares

एजेन्सी । कोरोना संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमसम्मका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएको हो।

प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ ।

पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ ।

अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको  र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?