थाइराइडको समस्या भएकाहरुले थाल्नुहोस् यी योगआसन

लोकपथ
520
Shares

काठमाडौं । पछिल्ला केही वर्षहरूमा थाइराइडको समस्या तीव्र रूपमा बढ्दै गएको अध्ययनले देखाएको छ । विशेष गरी महिलाहरूमा यो रोगको जोखिम उच्च देखिने गरेको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार जीवनशैली र खानपानमा ख्याल नगर्नाले थाइराइड रोगको जोखिम बढ्छ । थाइराइड रोगको जोखिम नियन्त्रण गर्न विभिन्न योगआसनहरु लाभदायक हुन्छन् ।

यदि तपाई पनि थाइराइडको समस्याबाट ग्रसित हुनुहुन्छ भने प्राणायाम आसनलाई आफ्नो दिनचर्यामा समावेश गर्नुहोस् र रोगको जोखिमलाई कम गर्नुहोस् । प्राणायामको अभ्यासले तपाईको मानसिक मात्र होइन शारीरिक स्वास्थ्यलाई पनि कायम राख्न मद्दत गर्न सक्छ ।

थाइराइडको समस्यामा कुन–कुन प्रकारको योगासनको अभ्यासलाई फाइदाजनक मानिन्छ ?

उज्जयि प्राणायामको प्रभावकारी

उज्जयि प्राणायामको अभ्यासलाई निकै प्रभावकारी मानिन्छ । उज्जयि प्राणायामको अभ्यासले सास फेर्नेका लागि सहज हुन्छ ।

थाइराइडलाई प्राणायामबाट फाइदा हुन्छ

उक्त अभ्यासले हाइपर थाइरोइडिज्म दुवै प्रकारका स्वास्थ्य समस्याहरूमा विशेष फाइदा हुन्छ । यो सास फेर्ने प्रविधिले थाइरोइड ग्रंथिलाई निग्रानिमा राख्छ जसले गर्दा हर्मोनको उत्पादनलाई सन्तुलनमा राख्छ।

थाइरोइडको समस्या भएका व्यक्तिहरूले नियमित रूपमा यो अभ्यास गरे निकै लाभ उठाउन सक्छन्।

कपालभाती

प्राणायाम के अभ्यास से लाभ

थाइराइड रोगीहरूको लागि कपालभाती पनि लाभदायक मानिन्छ । यसको नियमित अभ्यासले थाइरोइडको साइड इफेक्टलाई कम गर्छ । कपालभातीको अभ्यासले हृदय सम्बन्धी समस्याको जोखिम कम गर्छ ।

नोट : यो लेख विज्ञको सुझावको आधारमा तयार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?