१० आश्विन २०७९, सोमवार

मौसम पूर्वानुमान : आज यी प्रदेशमा वर्षाको सम्भावना

२०७९,श्रावण,२६,बिहीवार १०:३४

144
Shares

काठमाडौं । आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भू-भागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा वर्षा हुनसक्ने ठानिएको छ ।

शुक्रबार देशभर बदली रहनेछ। देशका थोरै स्थान र बाँकी भू-भागमा एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: २०७९,श्रावण,२६,बिहीवार १०:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । देशभर आज सुदूरपश्चिम प्रदेश र प्रदेश १ मा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने जल

काठमाडौं । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी

काठमाडौं । लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८