१८ चैत्र २०७९, शनिवार

कसले काट्यो यी महिलाको स्तन ?

२०७४,आश्विन,३०,सोमवार १५:०९

0
Shares

भारतको केरलमा एउटा यस्तो घटना घटेको छ जुन सुन्दा पनि अत्यास लाग्छ ।केरलाको इडुकीमा केहि दिन पहिला अब्दुल सियादकी श्रीमती सलिनाको ३० वर्षीय युवक गिरिशले विभत्स हत्या गरे । जुन हत्या आर्थिक लेनदेनको विवादमा भएको थियो ।घटना के भएको थियो भने क्षेत्रीस सभासद् समेत रहेकी सलिनाले गिरिशसँग एक लाख आठ हजार भारु लिएकी थिइन्, जुन उनले फिर्ता गरेकी थिइनन् ।गिरिशले महिलाका लागि किस्तामा एक कार खरिद गरेका थिए तर सलिनाले उक्त कारको किस्ता पनि समयमा चुक्ता गरिरहेकी थिइनन् ।गिरिशलाई पैसाको आवश्यकता थियो । उनी पैसा फिर्ता लिन सलिनाको घरमा गए । त्यहाँ सलिनाले पैसा दिन अस्विकार घरेपछि महिलाको बायाँ स्तन काटिदिए । त्यसलाई प्लाष्टिक ब्यागमा हाले र आफ्नो घर लगे ।त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८