११ आश्विन २०७८, सोमवार

कसले काट्यो यी महिलाको स्तन ?

२०७४,आश्विन,३०,सोमवार १५:०९


भारतको केरलमा एउटा यस्तो घटना घटेको छ जुन सुन्दा पनि अत्यास लाग्छ ।केरलाको इडुकीमा केहि दिन पहिला अब्दुल सियादकी श्रीमती सलिनाको ३० वर्षीय युवक गिरिशले विभत्स हत्या गरे । जुन हत्या आर्थिक लेनदेनको विवादमा भएको थियो ।घटना के भएको थियो भने क्षेत्रीस सभासद् समेत रहेकी सलिनाले गिरिशसँग एक लाख आठ हजार भारु लिएकी थिइन्, जुन उनले फिर्ता गरेकी थिइनन् ।गिरिशले महिलाका लागि किस्तामा एक कार खरिद गरेका थिए तर सलिनाले उक्त कारको किस्ता पनि समयमा चुक्ता गरिरहेकी थिइनन् ।गिरिशलाई पैसाको आवश्यकता थियो । उनी पैसा फिर्ता लिन सलिनाको घरमा गए । त्यहाँ सलिनाले पैसा दिन अस्विकार घरेपछि महिलाको बायाँ स्तन काटिदिए । त्यसलाई प्लाष्टिक ब्यागमा हाले र आफ्नो घर लगे ।त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो । प्रहरीले अभियुक्तलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार १५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

महिलाहरूको तल्लो पेट र पुरुषहरूको अण्डकोषमा हुने समस्याको समाधान गर्ने सरल योग आसन लिएर योग गुरु लोकनाथ खनाल प्रस्तुत हुनुभएको

मधुमेह अर्थात् सुगरका बिमारीहरूको संख्या अहिले नेपालमा मात्र नभएर विश्वभर दिन प्रतिदिन बढी रहेको छ । स्वस्थ जीवनशैली नअपनाउने र

काठमाडौं । तपाई कत्तिको पानी पिउनुहुन्छ ? पानी मानव शरीरका लागि अत्यन्तै महत्वपूर्ण छ । पानी बिनाको जीवन कल्पना समेत

काठमाडौं । जीवन संघर्षशील छ । हरेक उतारचढावबीचको यात्रा नै जिन्दगी हो । जिन्दगीमा सफलता त्यही व्यक्तिले हात पार्छ जो

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५