९ फाल्गुन २०८०, बुधबार

नितिश कुमारले बिहारमा आज पुनः मुख्यमन्त्रीको सपथ लिँदै

२०७९,श्रावण,२५,बुधबार ११:१२

216
Shares

काठमाडौं । मंगलबार बिहारको मुख्यमन्त्रीबाट राजीनामा दिएका नितिश कुमारले आज बुधबार पुनः मुख्यमन्त्रीको सपथ लिने भएका छन् । उनले मंगलबार भाजपा गठबन्धनबाट अलग भएको घोषणा गर्दै पदबाट राजीनामा दिएका थिए ।

उनले भाजपाबाहेक जेडीयू र अन्य ससना दलहरुको सहयोगमा बन्ने महागठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।

९ वर्षमा दोस्रोपटक नितिश भाजपा गठबन्धनबाट बाहिरिएका हुन् । आफ्ना पार्टीका सांसदहरुसँगको छलफलपछि गठबन्धनबाट बाहिरिने निर्णय गरेको उनले बताएका छन् ।

एजेन्सी

प्रकाशित मिति: २०७९,श्रावण,२५,बुधबार ११:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। यस हिउँदमा, मङ्गोलियामा कीर्तिमानी हिमपात भएको छ । जुन सन् १९७५ पछिको सबैभन्दा उच्च रहेको मौसम विज्ञान र वातावरणीय

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटीनका कट्टर विरोधी एलेक्स नाभाल्नीको शव २ सातापछि मात्रै परिवारलाई जिम्मा लगाइने जनाइएको छ ।

काठमाडौं । भारतीय सीमा सुरक्षा बल बीएसएफले पश्चिम बंगालको भारत–बंगलादेश अन्तर्राष्ट्रिय सीमाबाट करोडौं मूल्यको अवैध सुन बरामद गरेको छ ।

काठमाडौं ।  केरलाका राज्यपाल गभर्नर आरिफ मोहम्मद खानलाई मट्टन्नुरमा कालो झण्डा देखाएका  छन्। भारतीय विद्यार्थी महासंघ (एसएफआइ) का कार्यकर्ताहरूले गभर्नर

ताजा समाचार

’रूखान’ मा अनुबन्धित भइन् नीति शाह
 २०८०,फाल्गुन,९,बुधबार १५:१७
रुपात्रेय शान्ता पुरस्कार दधिराजलाई
 २०८०,फाल्गुन,९,बुधबार १५:११
नामिवियाले गुमायो आठौँ विकेट
 २०८०,फाल्गुन,९,बुधबार १४:५७
करिब १८ किलो ५ सय ग्राम गाँजा बरामद
 २०८०,फाल्गुन,९,बुधबार १४:४१
नामिवियाको सातौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १४:३६
रुकुममा एकजना मृत अवस्थामा फेला
 २०८०,फाल्गुन,९,बुधबार १४:२७
नामिवियाको पाँचौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १३:५५