७ चैत्र २०७९, मंगलवार

चलचित्र ‘माइकल अधिकारी’को नयाँ गीत ‘छुकछुक रेलगाडी’ सार्वजनिक (भिडियोसहित)

२०७९,श्रावण,२३,सोमवार १७:१८

90
Shares

काठमाडौं । चलचित्र ‘माइकल अधिकारी’को नयाँ गीत ‘छुकछुक रेलगाडी’ सार्वजनिक भएको छ ।

प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको गीतमा रेवन सिंहको संगीत रहेको छ भने गितलाई शैलेश कँडेलले लेखेका हुन् । भदौ ३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्रको यो गीतमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ गीतमा फिचर्ड छन् ।

चलचित्रमा सौगात र सृष्टिसँगै आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी लगायतको अभिनय छ ।

गोपीकृष्ण मुभिजको ब्यानरमा बनेको चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् भने नीरक पौडेलको निर्माण रहेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२३,सोमवार १७:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ

काठमाडौं । फिल्म ‘पशुपति प्रसाद २ स् भष्मे डन’ को छायांकन शुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । ‘द पाल्म गुप्र प्रालि’ को

काठमाडौँ ।  नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८