सिभिल बैंकका ग्राहकहरुलाई अब थप २९ साझेदारहरु मार्फत विशेष छुटको व्यवस्था

लोकपथ
39
Shares

काठमाडौं । सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सीमित नरहेर आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर अझै धेरै साझेदारहरुसँग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको छ ।

सिभिल बैंकका ग्राहकहरुले अब निम्न साझेदारहरुबाट विभिन्न वस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको विद्युतिय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट-मोबाइल बैंकिङ एप” अथवा एटियम कार्डकोप्रयोग गरी भुक्तानी गर्दा निम्न वमोजिमका आकर्षक छुटहरु पाउने व्यवस्था गरेको छ ।

बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरुसँग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ ।

यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ भोला बहादुर विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?