१८ आश्विन २०७९, मंगलवार

यस्तो छ विदेशी मुद्राको विनिमयदर

२०७९,श्रावण,२२,आईतवार १०:५२

54
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदमा १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ०८ पैसा रहेको जनाएको छ ।

राष्ट्र बैंकले आइतबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेअनुसार युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रीदर १३० रुपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ १६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६३ पैसा, सिङ्गापुर डलर एकको खरिदमा ९१ रुपैयाँ ९६ पैसा र बिक्रीमा ९२ रुपैयाँ ३९ पैसा छ ।

त्यस्तै, जापानी येन ९ को खरिदमूल्य ९ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८२ पैसा, साउदी अरेवियन रियाल एकको खदिरदर ३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८२ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३४ रुपैयाँ ५२ पैसा, युएई दिरहम एकको खरिददर ३४ रुपैयाँ ४३ पैसा र बिक्रीमा ३४ रुपैयाँ ६० पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५२ पैसा, कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४१२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१४ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३५ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३३७ रुपैयाँ ०४ पैसा रहेको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,२२,आईतवार १०:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित

भक्तपुर । जिल्ला प्रशाशन कार्यालय भक्तपुरले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी

काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड विजया दशमी अर्थात बडा दसैँलाई सद्भावको चाडका रुपमा लिइन्छ । साथै यो चाड माछा

काठमाडौं । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १ सय २

ताजा समाचार

दसैँ बिदामा सेयर बजारको अध्ययन गर्ने कि ?
 २०७९,आश्विन,१८,मंगलवार १७:४०
यादवको रवैयाले पर्सामै कमजोर बन्दै जसपा
 २०७९,आश्विन,१८,मंगलवार १६:४४
थारु समुदायमा यसरी मनाइन्छ दसैँ
 २०७९,आश्विन,१८,मंगलवार १५:२४