नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव, १८९ केन्द्रीय समिति

लोकपथ
1.5k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । ललितपुरमा शनिबार बसेको पार्टीको पहिलो बैठकले केन्द्रीय पदाधिकारीको टुंगो लगाएको छ ।  बैठकले अध्यक्षमा डा.बाबुराम भट्टराई र महिन्द्रराय यादवलाई चयन गरेको छ ।

पार्टीको पहिलो वरीयताको अध्यक्षमा भट्टराई र दोस्रो वरीयताको अध्यक्षमा यादव रहने गरी पार्टीको नेतृत्व चयन गरेको हो । त्यस्तै बैठकले सहध्यक्षमा (तेस्रो वरीयतामा) गंगानारायण श्रेष्ठलाई बनाएको छ भने उपाध्यक्षमा हिसिला यमी, भक्तबहादुर शाह, दुर्गा सोव र महासचिवमा रमेशप्रसाद यादवलाई बनाएको छ ।

बैठकले ९ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई प्रदेश इन्चार्ज पनि तोकेको छ । जसमा १ नम्बर प्रदेशमा राजेन्द्रकुमार किराती, मधेस प्रदेशमा देवेन्द्र यादव, वाग्मती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतिप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिम प्रदेशमा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेष प्रदेशमा घमानसिं गुरुङलाई जिम्मेवारी दिइएको छ ।

बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा विचार र मुद्दा मिल्ने राजनीतिक शक्तिहरूसँग आवश्यकताअनुसार तालमेल, गठबन्धन, मोर्चा, ध्रुवीकरण र एकतासम्म गर्नसक्ने निर्णयसमेत गरेको छ । बैठकले १ सय ८९ सदस्यीय केन्द्रीय समिति समेत बनाएको छ ।

केन्द्रीय सदस्यहरूको नामावली :

१) डा.बाबुराम भट्टराई (अध्यक्ष)

२) महिन्द्रराय यादव (अध्यक्ष)

३) गंगानारायण श्रेष्ठ (सहध्यक्ष)

४) हिसिला यमी (उपाध्यक्ष)

५) भक्तबहादुर शाह (उपाध्यक्ष)

६) दुर्गा सोव (उपाध्यक्ष)

७) रमेशप्रसाद यादव (महासचिव)

८) अक्कलबहादुर थिङ

९) अब्दुलरहमान मुसलमान

१०) अस्मितासिंह (मानुषी यमी भट्टराई)

११) अमृतकुमार पुरी

१२) मृतबहादुर आचार्य

१३) ईश्वर रिजाल

१४) उपेन्द्रलाल कामी

१५) उमाशंकर यादव

१६) उर्मिला पाण्डे

१७) उमेश साह

१८) एकबहादुर रानामगर

१९) एमपी रिजाल

२०) एसबी स्याङ्तान

२१) कर्णध्वज केसी

२२) कर्णसिंह रतोकी

२३) कमलप्रसाद खनाल

२४) किस्मत बिक (रामदाम)

२५) केशवराज अर्याल

२६) कैलाश बानियाँ

२७) कृतिबहादुर भट्टराई

२८) कृष्णप्रसाद शर्मा

२९) खुम्बराज खत्री

३०) गजाधर सुनार

३१) गजेन्द्र ठाकुर

३२) गोकर्णबहादुर थापा क्षेत्री

३३) गोपालबाबु श्रेष्ठ

३४) गोविन्दप्रसाद चौधरी

३५) घमानसिं गुरुङ

३६) चित्रप्रसाद सापकोटा

३७) चिनक कुर्मी

३८) छन्दबहादुर पन्थी

३९) जनकराज शाह

४०) जीतमान पुन

४१) जेकेन्द्रकुमार श्रेष्ठ

४२) जेसिका तामाङ

४३) टीकाराम पौडेल

४४) टीकाराम रेग्मी

४५) टेकबहादुर बाठा मगर

४६) ढाकाराम गौतम

४७) तारादेवी शर्मा

४८) तेजबहादुर थापा

४९) तेजलाल कर्ण

५०) दलबहादुर लिम्बू

५१) दानबहादुर कुर्मी चौधरी

५२) दानबहादुर सहकारी

५३) दावा स्याङ्बो तामाङ

५४) दुर्गादेवी भट्टराई

५५) देवीबहादुर बुढाथोकी

५६) देवेन्द्र पाण्डेय

५७) देवेन्द्र थापा

५८) देवेन्द्र यादव

५९) धनबहादुर गुरुङ

६०) नहेन्द्र प्रधान

६१) नारायणप्रसाद खनाल

६२) नरेन्द्रनाथ योगी

६३) नारायणराज पाण्डे

६४) पवित्राकुमारी तिमिल्सैना

६५) पंकज राई

६६) फणीन्द्र देवकोटा

६७) बन्दना श्रेष्ठ (सुवेदी)

६८) बालकृष्ण खनाल

६९) भक्तिप्रसाद आचार्य

७०) भरतराज दाहाल

७१) भीमबहादुर मल्ल

७२) भीमप्रसाद पराजुली

७३) भीमलाल तामाङ

७४) महम्मद कलाम अन्सारी

७५) महेन्द्रकुमार श्रेष्ठ

७६) महेन्द्र बहादुर शाही

७७) माधवराज गिरी

७८) मीनराज बडु

७९) मीनबहादुर दर्जी

८०) मुक्तिनारायण यादव

८१) मुहम्मद वकिल मुसलमान

८२) मोती प्रसाद पंगाली

८३) मोनिका सिंह (मिन्टु)

८४) मो.इजरायल अहमद

८५) यज्ञप्रसाद पोखरेल

८६) रमेश पोखरेल

८७) राजदेव राम

८८) राजु नेपाल

८९) राजु थापा

९०) राजेन्द्रकुमार किराती

९१) राजेन्द्रप्रसाद देवकोटा

९२) राम रिझन यादव

९३) रामबहादुर बोहरा

९४) रामबाबु थापा

९५) रामकैलाश यादव

९६) रामकुमार पुरी

९७) रामबहादुर घले

९८) रिमबहादुर बस्येल

९९) रोशन पोखरेल

१००) रोहिणी प्रसाद पाण्डे

१०१) लालध्वज नेम्वाङ

१०२) विनोदकुमार गुरुङ

१०३) विमल गिरी

१०४) विष्णुप्रसाद आचार्य

१०५) वीरबहादुर तामाङ

१०६) वीरेन्द्र हरिजन

१०७) वेदप्रासद आचार्य

१०८) शम्भुबहादुर परियार

१०९) शरदमणी खरेल

११०) शिव सुन्दर शाही

१११) शिवशंकर यादव

११२) सन्जय पासवान

११३) सरुण बाठा मगर

११४) साधु यादव

११५) सिर्जना रिजाल नेपाल

११६) श्रीचन्द मुखिया

११७) श्रीजना सुवेदी

११८) सुदर्शन खतिवडा

११९) सुनिता काफ्ले

१२०) सुनिल खड्का

१२१) सुनिल बिक

१२२) सुभाष पाण्डे

१२३) सुरेन्द्रकुमार पटेल

१२४) सुर्यबहादुर राई

१२५) सुर्यनारायण मण्डल

१२६) सोनामसिं स्याङ्तान

१२७) सोमबहादुर थिङ

१२८) संजयकुमार साह

१२९) संजिव गुरुङ

१३०) हरिबहादुर श्रेष्ठ

१३१) हरिप्रसाद रिजाल

१३२) हरिशर आचार्य

१३३) हिक्मत बिश्वकर्मा

१३४) हेमबहादुर थापा (पराजुली)

१३५) होमकुमारी तामाङ (दोङ)

१३६) ज्ञानेन्द्र कुमाल

१३७) दीपक लामिछाने

१३८) विमला अर्याल

१३९) तारा दवाडी

१४०) सावित्री राई

१४१) प्रमिला यादव

१४२) तारा भण्डारी

१४३) सलमा खातुन मिकरानी

१४४) मीरा रानी

१४५) सुनिता देवी

१४६) नुरी मिकरानी

१४७) सुनितादेवी यादव

१४८) सवनम खातुन

१४९) बबिता देवी

१५०) फूलतारन कुमारी

१५१) रौसनी खातुन

१५२) सैराबानु अन्सारी

१५३) सुशीला देवी यादव

१५४) सानी श्रेष्ठ

१५५) शोभा माझी

१५६) अनिता थिङ

१५७) आशा लामा

१५८) निकिता तामाङ

१५९) दिलमाया लामा

१६०) वसुन्धरा सापकोटा

१६१) न्हुछेशोभा तुलाधर

१६२) टीकाकुमारी प्रज्ञा

१६३) मन्जु थापा मगर

१६४) देवीकुमारी क्षेत्री

१६५) दुर्गा गुरुङ

१६६) लक्ष्मी खाती परियार

१६७) नारायणी अधिकारी

१६८) धनमाया लामा

१६९) ईश्वरी थापा

१७०) ज्ञानीदेवी थापा मगर

१७१) पूर्णमाया वन्त

१७२) लक्ष्मी चौधरी

१७३) धनेश्वरी चौधरी

१७४) राधा थापा

१७५) रमा आचार्य

१७६) रेखा गुप्ता

१७७) मन्जू चौधरी

१७८) मीरा शाह

१७९) सरस्वती पाण्डे

१८०) मनिका जैसी

१८१) सत्यदेवी चापागाईं

१८२) कमला धामी

१८३) शारदा भट्टराई

१८४) ईन्दिरा बस्ताकोटी

१८५) विमला पुरी

१८६) सानू गुरुङ

१८७) सरिता ढकाल

१८८) मन्जु मिक्चन तामाङ

१८९) शारदा नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?