बेबी बम्प देखाएको आलियाको तस्बिर सामाजिक सञ्जालमा भाइरल

लोकपथ
949
Shares

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर यतिबेला आफ्नो फिल्म ब्रह्मास्त्रलाई लिएर निकै चर्चामा छन् ।

यसबाहेक पनि यो जोडी आफ्नो विवाह र पछि हालै घोषणा गरेको गर्भावस्थाको बारेमा पनि धेरै चर्चामा छ । पछिल्लो केही दिनयता अभिनेत्री आलिया भट्ट सर्ट लुगामा विभिन्न ठाउँमा देखिएकी छिन् ।

अभिनेत्रीले आफ्नो बेबी बम्प लुकाउन लूज आउटफिटको सहारा लिइरहेकी थिइन् । तर अहिले अभिनेत्रीले आफ्नो बेबी बम्पलाई सबैका अगाडि देखाएकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमा एक फोटो राखेकी छिन् ।

आलिया भट्ट र रणवीर कपूर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?