१ भाद्र २०७९, बुधबार

बेबी बम्प देखाएको आलियाको तस्बिर सामाजिक सञ्जालमा भाइरल

२०७९,श्रावण,२१,शनिवार १६:१५

657
Shares

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर यतिबेला आफ्नो फिल्म ब्रह्मास्त्रलाई लिएर निकै चर्चामा छन् ।

यसबाहेक पनि यो जोडी आफ्नो विवाह र पछि हालै घोषणा गरेको गर्भावस्थाको बारेमा पनि धेरै चर्चामा छ । पछिल्लो केही दिनयता अभिनेत्री आलिया भट्ट सर्ट लुगामा विभिन्न ठाउँमा देखिएकी छिन् ।

अभिनेत्रीले आफ्नो बेबी बम्प लुकाउन लूज आउटफिटको सहारा लिइरहेकी थिइन् । तर अहिले अभिनेत्रीले आफ्नो बेबी बम्पलाई सबैका अगाडि देखाएकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमा एक फोटो राखेकी छिन् ।

आलिया भट्ट र रणवीर कपूर

प्रकाशित मिति: २०७९,श्रावण,२१,शनिवार १६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन् । उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले आरोपी बनाएको

काठमाडौं । बालबालिकालाई सचेत गराउने उद्देश्यका साथ ‘नचिनेको मान्छेसँग जाँदिनँ’ पुस्तक सार्वजनिक भएको छ । अपरिचित मान्छेलाई विश्वास गर्नु हुँदैन

काठमाडौं । सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको

मुम्बई । आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा

ताजा समाचार