१ भाद्र २०७९, बुधबार

आश्रमका वृद्धवृद्धाहरूलाई फलफूल वितरण

२०७९,श्रावण,२०,शुक्रवार १६:५५

99
Shares

भक्तपुर । भक्तपुरको आदर्शस्थित सिद्धि स्मृति वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरिएको छ । भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी क्लव)का कप्तान सन्दीप कार्कीकोतर्फबाट वृद्धाश्रममा रहेका तीन दर्जन वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरिएको हो ।

फलफूल वितरण कार्यक्रममा क्लबका संरक्षक श्याम धौभडेल, भक्तपुर एफसी क्लवका अध्यक्ष राम प्रजापति, क्लबका विशेष समिति सदस्य अनिल राजभण्डारीलगायतका सहभागी थिए । फुटबल खेलाडी कार्की केही दिनअघि मात्र भारतको उडिसामा भएको अण्डर २० राष्ट्रिय फुटबल टिमबाट साफ यु-२० फुटबल प्रतियोगितामा सहभागी भई नेपाल फर्केका थिए ।

प्रकाशित मिति: २०७९,श्रावण,२०,शुक्रवार १६:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् । प्राधिकरणको ३७औं वार्षिक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् ।अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गरेको आफन्तहरूले आरोप लगाएका छन् । सप्तरीको डाक्नेश्वरी

गरीबी उन्मूलन र नेपालको सामाजिक आर्थिक रुपान्तरण को लागी सेवा गर्दै आएको Asta-ja ले च.न.पा. वडा नं ८, स्थित श्री

ताजा समाचार