हिमालयन हाइड्रोपावरको आईपीओ सूचीकृत

लोकपथ
52
Shares

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत भएको छ । शुक्रबार कम्पनीको एक करोड ९ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो ।

आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?