१ भाद्र २०७९, बुधबार

हिमालयन हाइड्रोपावरको आईपीओ सूचीकृत

२०७९,श्रावण,२०,शुक्रवार १४:२१

36
Shares

काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत भएको छ । शुक्रबार कम्पनीको एक करोड ९ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो ।

आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ७६ रुपैयाँ ३३ पैसादेखि अधिकतम २२८ रुपैयाँ ९९ पैसाभित्र रहेर हुनेछ । एचएचएल संकेतमा यसको कारोबार खुला हुनेछ ।

प्रकाशित मिति: २०७९,श्रावण,२०,शुक्रवार १४:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर आज बिहान ९ बजे निष्काशन तथा बिक्री प्रबन्धक

काठमाडौं । खप्तड लघुवित्तले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ करोड ३२

काठमाडौं । यो साता सेयर कारोबार रकम गत साताको तुलनामा निकै नै घटेको छ । गत साता २३ अर्ब भन्दा

काठमाडौं । सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका

ताजा समाचार