१ भाद्र २०७९, बुधबार

सेसर एज्पिलिक्वेटाले गरे चेल्सीसँग थप दुई वर्षको सम्झौता

२०७९,श्रावण,२०,शुक्रवार ०८:२५

0
Shares

स्पेनीस खेलाडी सेसर एज्पिलिक्वेटाले इंग्लिस क्लब चेल्सीसंग थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । चेल्सीका कप्तान समेत रहेका एज्पिलिक्वेटाले सन् २०२४ सम्म क्लब रहने निर्णय गरेका हुन् ।

राइट ब्याक एज्पिलिक्वेटा सन् २०१२ मा फ्रान्सेली क्लब मार्सलीबाट चेल्सीमा आएयता ४७६ खेलमा १७ गोल गरेका छन् । यस अघि उनी स्पेनिस महारथी बार्सिलोना जाने हल्ला चलेको थियो ।

चेल्सी रहँदा उनले प्रिमियर लिग, एफए कप, लिग कप, च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप उपाधी जितेका छन् ।

प्रकाशित मिति: २०७९,श्रावण,२०,शुक्रवार ०८:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् ।अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल

काठमाडौं । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)  की दोहोरो स्वर्ण विजेता आयशा शाक्यले पारा तेक्वान्दो लेभल टु प्रशिक्षक

१. राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयकलाई जस्ताको तस्तै अघि बढाउने सत्तारुढ गठबन्धनको निर्णय, प्रतिनिधिसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयकसहित चारवटा विधेयक

काठमाडौं । पाँच महिनापछि राष्ट्रिय क्रिकेट टिममा फर्किएका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले एकदिवसीय (ओडिआई) खेलमा ध्यान दिनुपर्ने बताएका छन् ।

ताजा समाचार