४ भाद्र २०७९, शनिवार

खोटाङमा ट्याक्टर चालक मृत फेला

२०७९,श्रावण,१९,बिहीवार १९:४५

36
Shares

खोटाङ । खोटाङको दिक्तेलमा एक पुरुष मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २७ वर्षीय ट्याक्टर चालक किसन हिङमाङ बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृतक हिङमाङले दिक्तेल रत्नपार्कस्थित रामकाजी खत्रीको ट्याक्टर चलाउँदै आएका थिए । उनी खत्रीकै घरमा बस्दै आएको र उनकै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

प्रकाशित मिति: २०७९,श्रावण,१९,बिहीवार १९:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसँग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानुन ल्याउन माग गरेको छ ।

धनगढी । चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीवार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने

काठमाडौं । आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । ताप्लि

ताजा समाचार

बन्ला त पश्चिम सेती ?
 २०७९,भाद्र,३,शुक्रवार २१:२८
बिस्कुट खुवाएर लुट्ने एक युवा पक्राउ
 २०७९,भाद्र,३,शुक्रवार २०:४५