मन्त्रिपरिषद् बैठक बस्यो, निर्वाचनको मिति तोकिने

लोकपथ
98
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको मन्त्रिपरिषद् बैठकले आगामी निर्वाचनको मिति तोक्नेछ ।

यसअघि सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ गते निर्वाचनको मिति तय गर्न सरकारलाई सुझाव दिएको थियो ।

सोही अनुसार आजको बैठकले निर्वाचनको मिति तोक्ने बैठकमा सहभागि एक मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?