गण्डकी र सुदूरपश्चिममा भारी बर्षा हुने

लोकपथ
0
Shares

काठमाडौं । पश्चिम नेपालको गण्डकी र सुदूरपश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको उल्लेख गर्दै महाशाखाले गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी बर्षाको सम्भावना रहेको जनाएको हो ।

बुधबार राति १२ बजेदेखि कास्कीको जुमलेटी, पोखरा विमानस्थल, लामापाटन, घलेखर्कलगायत धरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?