तनहुँको घाँसीकुवामा लागुअाैषधसहित ३ जना समातिए

घाँसीकुवा (तनहुँ) : लागुअाैषत डार्इजेपाम, नुफिम र फेनरागनसहित तनहुँको घाँसीकुवामा प्रहरीले ३ जनालार्इ पक्राउ गरेको छ ।

परासी नगरपालिका-६, पोखरापानीका २८ बर्षीय रघुन्द मल्ल, सोही ठाउँका २८ बर्षीय वसन्त सहनी र ब्यास नगरपालिका-४ का २० बर्षीय अनिल तामाङ लागुअाैषधसहित समातिएका हुन् । 

पक्राउ परेका युवाका साथबाट नुफिन १०० थान, फेनरागन १०० थान र डार्इजेपाम १०० थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?