महिला तथा सामाजिक समितिको बैठक बस्दै

लोकपथ
65
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेबाट समितिको सभाकक्षमा सुरु हुनेछ ।

आजको बैठकमा आदिवासी जनजाति आयोगको आ.व २०७७/०७८ को वार्षिक प्रतिवेदन र आगामी आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीतिका सम्बन्धमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?