राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे समितिको सभाकक्षमा बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवलाई बोलाइएको छ । बैठकमा नेपाल विशेष सेवा विधेयक,२०७६ माथि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?