८८ किलो सुनकाण्डमा ब्यापार संघको अध्यक्ष पक्राउ

रसुवा–केरुङ ब्यापार संघको अध्यक्ष मान बहादुर तामाङ ८८ किलो सुनकाण्डमा काठमाडौैं बाट पक्राउ परेका छन। अनुसन्धानको लागी नियन्त्रणमा लिएका हौं, अहिलेसम्मको अनुसन्धानबाट तामाङ सुन तस्करीको माथिल्लो तहका मानिस भएको खुल्न आएको छ महानगरीय अपरधान महाशाखा प्रमुख दिवेश लोहनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?