काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै मन्त्रीहरुसहित सचिवहरुसँग छलफल गर्ने भएका छन् ।
मंगलबार (आज) दिउँसो प्रधानमन्त्री देउवाले मन्त्रालयगत विषयमा मन्त्रीसहित सचिवहरुसँग छलफल गर्न लागेका हुन् ।
बैठक ३ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
छलफलपछि प्रधानमन्त्रीले विभिन्न कामकारबाहीका बारेमा सचिवहरुलाई निर्देशन दिनसक्ने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया