४ भाद्र २०७९, शनिवार

८८ किलो सुनकाण्डमा ब्यापार संघको अध्यक्ष पक्राउ

२०७४,आश्विन,३०,सोमवार ०९:४६

0
Shares

रसुवा–केरुङ ब्यापार संघको अध्यक्ष मान बहादुर तामाङ ८८ किलो सुनकाण्डमा काठमाडौैं बाट पक्राउ परेका छन। अनुसन्धानको लागी नियन्त्रणमा लिएका हौं, अहिलेसम्मको अनुसन्धानबाट तामाङ सुन तस्करीको माथिल्लो तहका मानिस भएको खुल्न आएको छ महानगरीय अपरधान महाशाखा प्रमुख दिवेश लोहनले भने ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०९:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसँग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानुन ल्याउन माग गरेको छ ।

धनगढी । चार दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीवार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने

काठमाडौं । आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । ताप्लि

ताजा समाचार

बन्ला त पश्चिम सेती ?
 २०७९,भाद्र,३,शुक्रवार २१:२८
बिस्कुट खुवाएर लुट्ने एक युवा पक्राउ
 २०७९,भाद्र,३,शुक्रवार २०:४५