काठमाडौं । डिशहोमले प्रदान गर्ने सेवाहरु Fibernet, DTH र Fibernet + DTH Combo अब नेपालमा उपलब्ध अनलाइन सेवा मार्फत रिचार्ज गर्न सकिने भएको छ ।
अब आइएमी, ई-सेवा, खल्ती र प्रभु पे मार्फत माथि उल्लेखित सेवाहरु सजिलै Online Recharge गर्न सकिने भएको कम्पनीले जनाएको छ । Recharge गर्ने क्रममा आफुले कुन सेवा लिनु भएको छ त्यसलाई राम्रो सँग बुझेर मात्र Recharge गर्नु पर्ने हुन्छ । जस्तै, DishHome DTH मात्र प्रयोग गर्ने प्रयोगकर्ताहरुले, TV segmen मा गएर DishHome मा click गरेर recharge गर्न सक्ने व्यवस्था गरेको छ ।
त्यस्तै Fibernet + DTH Combo, मात्र चलाएका प्रयोगकर्ताहरुले भने, TV segment मा गएर DishHome Fibernet मा click गरेर Recharge गर्न सक्नेछन् ।
त्यस्तै फाइबरनेट प्लस डिटिएच कम्बो प्याकेज लिएको अवस्थामा भने यसको लागि पनि TV segment गएर DishHome Combo package मा click गरेर आफ्नो combo package recharge गर्न सकिने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया