२ आश्विन २०७८, शनिवार

बालुवाटामा गुण्डा नाइके देखिएपछि तनाव

२०७४,आश्विन,३०,सोमवार ०९:०६


गुण्डा नाइके गणेश लामा प्रधानमन्त्री निवास बालुवाटारमा देखिएका छन् । उनी लोकतान्त्रिक फोरम र कांग्रेसबीचको पार्टी एकता सभामा देखिएका हुन् । स्मरण सहोस् उनी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य हुन् ।उनी बालुवाटारमा देखिएपछि प्रमका सुरक्षा अधिकारी अलमलमा परेको देखिन्थे ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०९:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई फ्रिजबाट निकालिएका आइसका डल्लाको संज्ञा दिएका छन् । शनिबार पार्टीनिकट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ । सङ्गठनको विधानमा १५१

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले युद्धबाट भाग्नेहरुलाई फेरि ल्याएर कमान्डर बनाउन नसक्ने बताएकी हुन् । शनिबार सिन्धुलीमा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको

ताजा समाचार

अट्टाहस
 २०७८,आश्विन,२,शनिवार १५:२२
रुकुमपूर्वमा नयाँ ट्रयाक खोलियो
 २०७८,आश्विन,२,शनिवार १५:०४
अफगानिस्तानमा खुल्न थाले विद्यालय
 २०७८,आश्विन,२,शनिवार १४:४९