राप्ती लोकमार्ग निर्माणको बहुवर्षीय टेन्डर आव्हान गर्न सांसद बस्नेतको माग

लोकपथ
56
Shares

काठमाडौं । प्रतिनिधि सभाका सांसद टेकबहादुर बस्नेतले राप्ती लोकमार्ग निर्माणका लागि बहुवर्षीय टेन्डर आव्हान गर्न माग गरेका छन् ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले काठमाडौँबाट दाङ हुँदै सल्यान र रुकुम पश्चिमको सदरमुकाम जोड्ने राप्ती लोकमार्ग निर्माण सम्पन्न नहुँदा अस्तव्यस्त भएको बताए । उनले सो लोकमार्ग निर्माणका लागि बहुवर्षीय टेन्डर आव्हान गर्न सरकार समक्ष माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?