निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्छ : उपसभामुख भुसाल

लोकपथ
0
Shares

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल (गौतम) ले प्रदेशसभा निर्वाचनमा दलहरुले प्रत्यक्षतर्फ महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

संघीय संसद सचिवालयले आयोजना गरेको ‘निर्वाचन प्रणाली र महिला सहभागिता’ विषयक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले दलहरुले बढी भन्दा बढी महिला नेतालाई प्रत्यक्षमा उठाएर महिलालाई हेर्ने समाजको मनोवैज्ञानिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?