माओवादी केन्द्रको स्थायी समिति बैठक सकियो

लोकपथ
77
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठक भर्खरै सकिएको हो ।

भोलि पुनःबस्ने गरी आजको स्थायी समिति बैठक सकिएको बताइएको छ । बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा तथ्य तथ्यांक केलाउनुका साथै रणनीतिक विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?