मूल्यवृद्धिको बिरोधमा राप्रपाले प्रदर्शन गर्दै

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजबाट दोस्रो चरणको आन्दोलनको कार्यक्रम गर्दैछ । मूल्यवृद्धिको बिरोधमा राप्रपाले बिरोध प्रदर्शन गर्ने भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आजबाट घोषित कार्यक्रम सुरु गर्न लागेको छ । कार्यक्रमअनुसार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशका ७७ वटै जिल्ला सदरमुकाममा मूल्य वृद्धिको बिरोधमा थाल ठटाएर विरोध कार्यक्रम गर्ने कार्यक्रम छ ।

त्यस्तै, आज काठमाडौंको लगनखेल, भृकुटी मण्डप, भक्तपुर लगायत देशभर कार्यक्रम हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?