कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न सकिन्न : नारायणकाजी श्रेष्ठ

लोकपथ
126
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा कांग्रेसको बलजफ्ती सधैं स्वीकार्न नसक्ने बताएका छन् ।

नेता श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा लेख्दै नागरिकता विधेयक, एमसीसी र एसपीपीमा माओवादी केन्द्रले पार्टीको अडान विपरीत नेपाली कांग्रेसलाई साथ दिएको भन्दै कड्किएका छन् ।

‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस्’ श्रेष्ठले लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?