मौद्रिक नीतिको कार्यदिशा थप कसिलो

लोकपथ
7
Shares

काठमाडौं । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मूल्य र बाह्य क्षेत्रको स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थायित्व प्रवर्द्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व अभिवृद्धि मार्फत आर्थिक वृद्धिलाई सहयोग पुर्याउने गरी चालू आर्थिक वर्षको मौद्रिक नीतिको कार्यदिशा थप कसिलो बनाइएको छ ।

कुल ग्राहस्थ उत्पादन अनुपात उच्च रहेको सन्दर्भमा कर्जा वृद्धिभन्दा पनि यसलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहेन राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?