काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज (शुक्रबार) चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
समष्टिगत आर्थिक स्थायित्वलाई कायम राख्दै गभर्नर अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै रासायनिक मलको अभाव, बाह्य क्षेत्रमा रहेको दबाब, तरलता संकुचन, मूल्यवृद्धि जस्ता पक्षहरु अपेक्षित आर्थिक वृद्धि हासिल गर्न विषयमा चुनौती सिर्जना गर्ने देखिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया