काठमाडौं । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्ती देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाईदैछ ।
कांग्रेस नेता तथा साहित्यकार कोइरालाको ४० औं जन्म जयन्ती विभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो । सो क्रममा हरिसिद्धी र काठमाडौंमामा आज बिहान वृक्षारोपण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया