११ चैत्र २०७९, शनिवार

कांग्रेस र फोरम लोकतान्त्रिबीच एकता घोषणा

२०७४,आश्विन,३०,सोमवार ०७:२७

0
Shares

केहि नेताहरुको असहमतिका बाबजुत विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा एकता घोषणा कार्यक्रम राखि दुई पार्टी एक भएका हुन् ।स्रोतका अनुसार गच्छदारलाई उपसभापति दिने र लोकतान्त्रिक फोरमका १५ नेतालाई केन्द्रीय समितिमा ल्याउने समझदारी भएको छ ।यस्तै आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पनि फोरमको उचित प्रतिनिधित्व सुनिस्चित गराइने बताइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०७:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११