२६ श्रावण २०७९, बिहीवार

कांग्रेस र फोरम लोकतान्त्रिबीच एकता घोषणा

२०७४,आश्विन,३०,सोमवार ०७:२७

0
Shares

केहि नेताहरुको असहमतिका बाबजुत विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा एकता घोषणा कार्यक्रम राखि दुई पार्टी एक भएका हुन् ।स्रोतका अनुसार गच्छदारलाई उपसभापति दिने र लोकतान्त्रिक फोरमका १५ नेतालाई केन्द्रीय समितिमा ल्याउने समझदारी भएको छ ।यस्तै आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पनि फोरमको उचित प्रतिनिधित्व सुनिस्चित गराइने बताइएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३०,सोमवार ०७:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले विवाह गरेको भोलिपल्ट नागरिकता दिने वैवाहिक अंगिकृत सम्बन्धी व्यवस्था राष्ट्रपहित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा नेपाल

ताजा समाचार