प्रदेश १ लाई ‘लिम्बूवान किराँत’ नामाकरण गर्न माइतीघरमा प्रर्दशन (फोटोफिचर)

लोकपथ
35
Shares

काठमाडौं । प्रदेश नम्बर १ लाई लिम्बूवान किराँत नामाकरण गरियोस् भन्दा बिहीबार काठमाडौंको माइतीघर मण्डलामा निस्किएको र्‍याली ।

प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किराँत संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?