यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

लोकपथ
403
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नेपाली मूल्य तोकेको छ । बिहीबारका लागि तोकिएको नेपाली मूल्य अनुसार अमेरी डलर एकको खरिद दर १२७.६९ रुपैयाँ र बिक्री दर १२८.२९ रुपैयाँ रहेको छ ।

त्यसै गरी युरो एकको खरिद दर १३०.१४ रुपैयाँ र बिक्री दर १३०.७५ रुपैयाँ रहेको छ ।

यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.५५ रुपैयाँ, क्यानेडियन डलर ९९.५९ रुपैयाँ, सिंगापुरे डलर ९२.०७ रुपैयाँ रहेको छ ।

साउदी रियाल १ को खरिददर ३४.१५ रुपैयाँ, कतारी रियाल १ को खरिददर ३५.२३ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?