काठमाडौं । टोखा–खहरे सुरुङमार्गलाई बजेटमा समावेश नगरेको भन्दै सांसदहरुले सरकारसग प्रश्न गरेका छन् । नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले सो सुरुङमार्गलाई किन बजेटबाट हटाएको हो ? सो वारे जवाफ दिनका लागि सरकारसँग माग गरेका छन् ।
‘केपी ओली सरकारले प्राथमिकताका साथ समावेश गरेको टोखा–खहरे सुरुङ मार्गलाई यस पटकको बजेटमा समावेश गरिएको छैन,’ खतिवडाले प्रतिनिधिसभा बैठकमा भने, ‘के सरकार विकास विरोधी भएको हो? यसको जवाफ सरकारले दिनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया