काठमाडौं । संयुक्त विद्यार्थी संगठनले गभर्नरको राजिनामा माग गर्दै प्रदर्शन गरेका छन् ।
बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय अगाडी संयुक्त विद्यार्थी संगठनले गभर्नरको राजिनामा माग गर्दै कालो ब्यानर टासेर विरोध प्रदर्शन गरेका हुन् ।
“हराएको एम अधिकारी यहाँ भेटियो, टाउको लुकाउदा पनि जिउ देखियो” भन्ने नाराका साथ उनीहरुले विरोध जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया