कांग्रेसले आगामी निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

केन्द्रीय समिति बैठकको निर्णयले आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

साथै, कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?