काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासहितका विधेयक संसदमा पेश गर्ने तयारी भएको बताएका छन् ।
सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू नागरिकतासहितका महत्वपूर्ण विधेयकहरु संसदमा पेश गर्ने तयारीमा जुटेको बताएका हुन् ।
उनले मन्त्री फेरबदल लगायतका कारणले विधेयकहरु पेश गर्न ढिलाइ भइरहेको पनि बताए । ‘नागरिकता लगायत विधेयक संसदमा पेश गर्ने तयरी गरिएको छु ।
मन्त्री फेर बदल लगायत समस्या भएकाले ढिला भइरहेको छ’, उनले भने, ‘अरु महत्वपूर्ण विधेयहरु पनि संसदमा पेश गर्ने योजनामा छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया