१ कार्तिक २०७८, सोमवार

बसको ठक्करबाट रूपन्देहीमा मोटरसाइकल चालकको मृत्यु

२०७५,भाद्र,२४,आईतवार ०३:०२


रुपन्देही : लु १ ख ६७७६ नम्बरको बसले लु २१ प ७०१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रूपन्देहीको तिलोत्तमा नगरपालिका-११, भवानीपुरका १६ बर्षीय अमन श्रेष्ठको ज्यान गएको छ ।

मोटरसार्इकलमा सवार अारती श्रेष्ठ घार्इते भएकी र उनको हाल मणिग्रामस्थित क्रिमसन हस्पिटलमा उपचार भर्इरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०७५,भाद्र,२४,आईतवार ०३:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुपन्देही । रूपन्देहीको मोतिपुरमा भएको घटनामा मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरूप जनही एक लाख दिने भएको छ ।

काठमाडौं । लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । नवनियुक्त मन्त्रिहरुले आज

रुपन्देही । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । लुम्बिनी प्रदेश सरकारको समृद्ध

लुम्बिनी । लुम्बिनी प्रदेशका तीन विधेयक आज प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७८र७९को सेवा र

ताजा समाचार

वर्षाले कृषि बालीलाई राहत
 २०७८,कार्तिक,१,सोमवार १०:४७
बढ्न थाले महिलामाथि हिंसाका घटना
 २०७८,कार्तिक,१,सोमवार १०:२६
पर्यटकको पर्खाइमा धन्दुर सिद्धगुफा
 २०७८,कार्तिक,१,सोमवार ०९:४३
बार्सिलोनासँग भ्यालेन्सिया पराजित
 २०७८,कार्तिक,१,सोमवार ०९:०८