११ कार्तिक २०७८, बिहीवार

मन्त्रिमण्डल हेरफेर हुँदैन: गृहमन्त्री थापा

२०७५,भाद्र,२३,शनिवार ०८:१३

9
Shares

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले तत्काल सरकारका मन्त्रीहरु फेरबदल हुने सम्भावना नरहेको बताएका छन् । 

प्रेस संगठन नेपालले गोरखा सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले मन्त्रीहरुको फेरबदल हुनेबारे सरकारमा कुनै छलफल नभएको बताएका हुन् ।
 

प्रकाशित मिति: २०७५,भाद्र,२३,शनिवार ०८:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेमगरले दुई वर्षभित्रै मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन्। आज महेन्द्रनगरस्थित मझगाउँ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरी भित्र केही सुधारका काम गर्न लागेको बताएका छन् । बुधवार

धनगढी । सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन पार्टीको बैठकका लागि प्रयोग हुन लागेको छ । सरकारमा रहेको एकीकृत

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार आगामी मंसिर २७ देखि

ताजा समाचार

कति छ आजको विनिमयदर ? हेर्नुहोस् सूचीसहित
 २०७८,कार्तिक,११,बिहीवार ०८:१०
मादीका बाढी पीडितलाई राहत प्रदान
 २०७८,कार्तिक,११,बिहीवार ०७:५३
यस्तो रहनेछ आजको मौसम
 २०७८,कार्तिक,११,बिहीवार ०७:४८
मगन्तेलाई निरुत्साहीत पार्दै प्रहरी
 २०७८,कार्तिक,११,बिहीवार ०७:३१
एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य
 २०७८,कार्तिक,११,बिहीवार ०७:१९