कांग्रेस केन्द्रिय समितिको बैठकमा पदाधिकारीहरु धारणा राख्दै

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा यसअघि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीहरुले आफनो धारणा राखिरहेका छन । बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?