गोरखाबाट उडेको अल्टिच्युड एअरको हेलिकोप्टर सम्पर्कविहिन, थप विवरण अाउन बाँकी

धादिङबेसी : गोरखाको उत्तरी भेट सामागाउँबाट काठमाडाैंतर्फ उडेको हेलिकोप्टर सम्पर्कविहिन भएको छ । 

अल्टिच्युड एअरको हेलिकोप्टर धादिङको रिक्ङि भन्ने स्थानमा दुर्घटना भएको र थप विवरण अाउन बाँकी रहेको स्रोतले जानकारी दियो । 

तर अहिलेसम्म दुर्घटनाबारे एकीन सूचना प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?